Sunday, September 25, 2011

PLANE ACCIDENT IN NEPAL

धेरै दु:ख लाग्यो बिमान खसेको कुरा सुन्दा | निकै नै डरलाग्दो घटना घटेको छ दशैं को मुखमा आएर | कती निष्ठुरी छ दैब पनि यति रमाइलो चाड को सुरुवात मा यस्तो घटना घटीदियो | कती चाहना थिए होलान | खैर सबैको आत्माले चिर शांति पाओस | कोही पनि बाकी रहेनन , एक जना घाइतेको पनि निधन भयो |

यो अप्ठ्यरो घडी मा एक ले अर्कालाई साथ दिनै पर्छ

धेरै कुरा ले प्रभाब पर्छ जस्तै मौसम , प्लेन को गड़बड़ी अनि चालक को दक्ष्यता | नेपाल जस्तो देशको लागी यी सब कुराहरु ख्याल गर्नु पर्छ |

हामी सबैले कामना गरौ फेरी कहिले पनि यस्तो घटना नाघटोस

Saturday, September 17, 2011

A movie about

When I saw the trailor of the film BODYGUARD I didn't give much response . I thought it was only the film about Salman Khan showing body . But when I watched that film I was much appreciated about that. I basically appreciated by the twisted love story. What a lovely climax. And what an action. It is the facinating story with lots of masala. Salman is now a hero with regular hit films like WANTED , DAABANG etc.